• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • जंगलि हात्ति तथा बाघद्धरा दुईको मृत्यु

    २९ साउन, महोत्तरी/सप्तरी ।
    भरतपुर–९ बस्ने ४५ बर्षीय कैलाश रावतको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज ०४:०० बजे आफ्नै घर बाहिर सुतिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
    त्यस्तै फत्तेपुर–२ बस्ने ४० बर्षीय राम प्रसाद फुयालको जंगली भालुको आक्रमणबाट मृत्यु भएको छ । साउन २८ गते १७:४५ बजे सोही ठााउको झाडी खण्ड सामुदायिक बनमा घास दाउरा काट्न गएको अवस्थामा उनलाई जंगली भालुले आक्रमण गरेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.