• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • भुमि सुधार मन्त्रालयका पुर्व उप–सचिव ढुंगानाद्धरा झुन्डिएर मृत्यु

    २९, साउन काठमाडौ । 
    काठमाडौा महानगरपालिका–३४ नयाबानेश्वर बस्ने स्याङजा जिल्ला चाङथाङदी घर भएका (भुमि सुधार मन्त्रालयका पुर्व उप–सचिव) ७१ बर्षीय प्रेम प्रसाद ढुंगाना झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

    उनलाई आज ०९:४५ बजे काठमाडौ महानगरपालिका–८ पशुपति स्थित विश्वरुपा जंगलको रुखमा पटुकाको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो । मृतकले किन आत्महत्या गरे भन्ने बारेमा ख’ल्न भने नसकेको प्रहरीले जनाएको छ । यसैगरी काठमाडौामै महाकाल–५ डेरा गरी बस्ने नुवाकोट जिल्ला घर भएका ४० बर्षीया फुलमाया तामाङ आज १३:०० बजे घरको निदालमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन्।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.