शहित गेटमा मिनि बस छिर्दा दुईजना गम्भिर, ५ घाईते (फोटो फिचर सहित)
३२, साउन काठमाडौं ।
यात्रु बाहक बसले शुक्रबार दिउँसो शहीद गेटलाई ठक्कर दिएको छ । काँडाघारी–रत्नपार्क चल्ने ना २ ख ९९५१ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले बताएको छ । तस्विर : नागरिक

0 comments
Write Down Your Responses