• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • यसवर्ष गाईजात्रामा मेरीबास्सै जुट्यो एकै ठाउँमा

    ३२, साउन, काठमाडौँ।  
    पोहोर साल केदार घिमिरे ‘माग्ने बुढा’ र सिताराम कट्टेल ‘धुर्मुस’ छुट्टाछुट्टै समूहमा बाँडिएपनि यसवर्ष भने सँगै गाईजात्रामा प्रहसन प्रस्तुत देखाउने तयारीमा छन् ।
    पोहोर साल झ्याँकुटी जय होस् गाईजात्रामा सहभागी घिमिरेको समूह पत्रकार सम्मेलनमा उपस्थित थिएन । तरपनि यस समूहमा अर्को नयाँ समूह थपिएको छ । कान्तिपुर टेलिभिजनको लोकप्रीय हास्यव्याङ्ग्य कार्यक्रम हर्के हवल्दारको समूह यसमा थपिएको हो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.