• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • धिरन र मेलिनालाई पार्लर उद्घाटनले फाप्यो

    ३ आश्विन, काठमाडौ । कुनै जमानामा निकै पर्दामा देखिई रहने अभिनेता धिरन शाक्य र अभिनेत्री मेलिना मानन्धरलाई दर्शकले संचारमाध्यममा समेत नदेखेको  धेरै भईसकेको थियो ।
    अभिनेत्री मेलिना बिहे पश्चात छोरी जन्माएर पर्दा पछाडी हराइन् भने धिरेन पनि आफ्नै काममा हराए । तर बिहिबार यि दुई पुराना तथा चचिर्त कलाकारहरुलाई रोशा ब्यूटी सैलुन उद्घाटनको क्रममा देखिएको छ । कलाकार रश्मी घिमिरेले खोलेको रोशा ब्यूटी सैलुनमा पार्लर, मसाज, स्पा र तालिमको व्यस्था भएको बताइएको छ । उद्घाटन पश्चात यि दुइले एक अर्काको हालखबर सोध्दै सँगै सिनेमा खेल्ने चाहना व्यक्त गरेका थिए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.