• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मनिशालाई फेरी जण्डिस

    १२ कात्तिक, काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइराला फेरि विरामी भएकी छिन् । उनीलाई जन्डिस भएको र उपचार चलिरहेको पारिवारिक श्रोतले जनाएको छ । उनलाई एकसातआघि जण्डिस भएको अनलाईन खबरले समाचार सार्वजनिक गरेको छ ।
    अमेरिकाको न्यूयोर्कमा क्यान्सरको सफल उपचारपछि मनिषा कोइराला अहिले काठमाडौंमा छिन् । मनिषाले समाजिक संजालमा आफू नोभेम्बर २० मा न्यूयोर्क जाने समेत बताएकी छिन्, जहाँ उनले क्यान्सरको जाँच गर्नेछिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.