• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • क्रिश ३ को कहानि चोरी भएको आरोप, २ करोड क्षतिपुर्ति नदिएसम्म भारतमा रिलिजमा रोक लगाउन माग

    १२ कात्तिक, मुम्बाई । यसै हप्ताको शुक्रवार नोभेम्वर १ तारिकको दिनबाट प्रर्दशनमा आउन लागेको चलचित्र क्रिश ३ को कहानि चोरि भएको बखर सार्वजिक भएसंगै, विवाद कोर्टमा पुगेको छ । मध्ये प्रदेशका एक चलचित्र लेखकले क्रश ३ का निर्मातालाई कपि राईट्स कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन् । लेखकले अनुरोध गरेका छन्, कि जवसम्म २ करोड दिदैनन्, तवसम्म फिल्मको भारतमा रिलिज गर्न रोक लगाईयोस् ।
    भारतको मध्य प्रदेश स्थित सागर जिल्लाका स्थानिय उदयसिँह राजपुतले आफ्नो कथालाई क्रिश ३ मा चारी गरिएको आरोप लगाएका छन् । सो बारेमा मंगलवार याचिकाबारे प्रारम्भिक सुनुवाई भएको थियो । न्यायाधिश एसजे काठवालाले जुलाई २३, २००८ मा फिल्म लेखक संघमा क्रिश २ को नाममा कथा दर्ता भएको जनाएको छन् ।क्रिश ३ निर्माता तथा निर्देशक राकेश रोशनले अदालतको निर्णयपुर्व माग गरिएको क्षतिपुर्ति नतिर्ने बताएका छन् । रोशनका अनुसर रोविन भाटले लखेको कथालाई मार्च ३, २०११ म दर्ता गरिएको थियो । ऋितिक रोशन, प्रियंका चोपडा, कंगना रानावत र विवेक ओवरोय अभिनित चलचित्र शुक्रवारबाट विश्वब्यापि रिलिज हुने बताईएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.