• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • खानहरुको रेकर्ड तोड्दै ‘क्रिश ३’को कमाई ५ सय करोड

    मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनको सबैभन्दा आसा गरिएको चलचित्र ‘क्रिश ३’ दर्शकहरुको माझ चर्चित भएको छ । चलचित्र ‘क्रिश ३’ले बलिउडको बाक्स आफिसमा सबैभन्दा बढि कमाई गरेको छ । चलचित्र ‘क्रिश ३’ ले अहिले सम्ममा ५ सय करोज भन्दाबढिको कमाई गरेर बलिउडमा नया कित्र्तिमान कायम गरेको छ ।राकेश रोशनको निर्माण तथा ऋतिक रोशन अभिनित चलचित्र ‘क्रिश ३’ ले खान अभिनेताहरुलाई टक्कर दिएको छ । अभिनेताद्धय अमिर खान, शाहरुख खान र सल्मान खानलाई चलचित्र ‘क्रिश ३’ को कमाईले उनिहरुको चलचित्रको रेकर्डलाई तोडेको छ । यि तिन खान अभिनेताहरुकै चलचित्र बलिउड बक्स अफिसमा तहल्का मच्चाउने गरेको थियो । सो रेकर्डहरुलाई रोशन परिवारले टक्कर दिएको हो । (एजेन्सीं)

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.