• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • मंसिरको जाडोमा मोहितले तताए काठमाडौ

    बलिउडका चर्चित गायक मोहित चौहान काठमाडौको टुडिखेलमा आज राति (शनिवार) भएको कन्र्सटमा गित प्रस्तुत गर्दै । द प्रिमियर इभेन्टको आयोजनामा भएको कन्र्सटमा गायक चौहानले बलिउड चलचित्रका आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका थिए । गायक चौहान कन्र्सटका लागि गत विहिबार ९ जनाको टोलि आएका थिए ।
    तस्विर : विशाल चौतारी

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.