• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • रहेनन् ‘फास्ट एण्ड फ्युरियस’का स्टार Paul Walker, कार दुर्घट्नामा मृत्यु (भिडियो सहित)

    लस एन्जल्स : चचिर्त हलिउड चलचित्र ‘फास्ट एन्ड फ्युरियस’का अभिनेता पउल वाकरको उत्तरी लस एन्जलसमा भएको कार दुर्घटनामा निधन भएको छ । ४० वर्षीया पउलका निकटवर्ती एम भान आडेनका अनुसार शनिबार दिउँसो उनी दुर्घटनामा परेका हुन् ।
    साथीको कारमा चढेर एउटा च्यारिटीमा सहभागी हुन गइरहेका बेला वाकर दुर्घटनामा परेको समाचार अमेरीकन मनोरञ्जन वेभसाईट टिएमजेटले बताएको छ । वाकर निधनअघि ‘फास्ट एन्ड फ्युरियस’ चलचित्र सिरिजको अर्को भागमा काम गरिरहेका थिए । उनी यही महिना रिलिज हुन लागेको चलचित्र ‘आवर्स’मा पनि मुख्य अभिनेता रहेका थिए ।अभिनेता पउलको मृत्युको खबर उनकै फेसबुक पेजमापनि हालिएको छ । फेसबुकमा लेखिएको थियो –‘ It is with a truly heavy heart that we must confirm that Paul Walker passed away today in a tragic car accident while attending a charity event for his organization Reach Out Worldwide. He was a passenger in a friend's car, in which both lost their lives.
    We appreciate your patience as we too are stunned and saddened beyond belief by this news. Thank you for keeping his family and friends in your prayers during this very difficult time. We will do our best to keep you apprised on where to send condolences. - #TeamPW'
     भिडियो पनि हेर्नुहोस

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.