• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सचिनले लिए अमिताभको आर्शिवाद

    मुम्बई, ६ माघ । हिन्दी चलचित्र उद्योगले हरेक साल मुम्बई पुलिसको लागी एक विशेष आयोजना गर्ने गरेका छन्, जसको नाम हो ‘उमंग’ । यस ओयोजनामा बलिउड चलचित्र उद्योगका साना–ठुला स्टारहरु सहभागी हुने गरेका छन् । हरेक वर्षमा झै यस सालपनि यो कार्यक्रमको आयोजना भएको थियो । र हरेक वर्षको भन्दा कार्यक्रमको आयोजनापनि भव्य भएको थियो ।
    गायन तथा नृत्य प्रस्तुतिको अलवा यस कार्यक्रममा खासै केहि रोचक भने थिएन । तर कार्यक्रमको एक समय भने गायन तथा नृत्य प्रस्तुति भन्दा धेरै रोचक भयो । सो समयमा बलिउडकै चर्चित अभिनेता बिग बी अमिताभ बच्चन र विश्व चर्चित क्रिकेटर सचिन तेन्दुलकर दुबैजना एकसाथ स्टेजमा आएका थिए ।जुन समयमा क्रिकेटर सचिनले अभिनेता अमिताभ बच्चनको पाउ छोएर आशिर्वाद लिएका थिए । अभिनेता अमिताभले उनलाई रोक्ने कौशिस गर्दै, ठिकैछ यसो गर्नको किन जरुरी नि । तर क्रिकेटर सचिनले अभिनेता सचिनको आशिर्वाद लिन थियो, र उनले लिएपनि । सचिन तेन्दुलकरलाई यस कार्यक्रममा अभिनेता अमिताभ बच्चन र आशा भोस्लेद्धरा सम्मान गरिएको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.