• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • ब्राइट स्टारको रक हाउसमा सागितिक धमाका

    विशाल चौतारी समाचार
    काठमाडौं, ६ माघ । ब्राइट स्टार मेलोडी व्याण्डले सांगीतिक धमाका प्रस्तुत गर्ने भएको छ । आगामी १० गते राजधानीको रातोपुल स्थित रक हाउस क्याफेमा यो ब्यण्डले आफ्नो संगीतिक धमाका प्रस्तुत गर्न लागेको हो ।
    टेलीभिजन रियालटी शो खोजि प्रतिभाकोबाट साागितिक क्षेत्रमा प्रवेश गरेका राहुल भुजेलको नेतृत्वमा हुन लागेको  सो साागितिक धमाका कार्यक्रममा सजल पौडेल, विबेक थामि, इनफ सुवेदी, निखिल लगायत युवा गायकले निकै मनमोहक गति संगीत प्रस्तुत गर्ने भएका छन् । महोत्वसब लगायत बिभीन्न स्टेज कार्यिक्रममा आफ्नो प्रस्तुती देखाएर सबैको मन जित्न सफल ब्राइट स्टार मेलोडी व्याण्डले यो पटकको साागितिक कार्यक्रमबाट पनि दर्शक श्रोताको मन जित्न कुनै कशर बााकी नराख्ने गायक राहुल भुजेल बताए ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.