• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फागुन ९ गतेबाट ‘बिन फेरे फ्रिमे तेरे’ नेपालमापनि चल्ने

    विशाल चौतारी समाचार
    काठमाडौं, ८ माघ ।
    नेपाली चलचित्रको व्यावसायिक सफल्ताको क्रम पछिल्ले समयमा सकारात्कम किसिमले राम्रो हुदै गइरहेको छ । हिन्दी चलचित्रले नेपाली चलचित्रको बजारलाई झ्याप्पै छोपेको समयमा नेपाली चलचित्रले हिन्दी सिनेमालाई च्यालेन्ज गर्दै, पछि पार्न थालेको छ । तरपनि बलिउड चलचित्रहरु नेपालमा चल्ने क्रम बढ्दो रहेको छ । यस्तै क्रममा मनोज शर्माद्धरा निर्देशित चलचित्र ‘बिन फिरे फ्रिमे तेरे’ नामक हिन्दी चलचित्र फागुन ९ गतेदेखी अल नेपाल रिलिज हुने भएको छ ।
    नेपालको लागी वितरक निर्माता, तथा कलाकार करण क्रेजी श्रेष्ठले गरेका छन् । प्रेमचन्द्र प्रोडक्सनको पहिलो प्रस्तुतीमा रहेको चलचित्र ‘बिन फिरे फ्रिमे तेरे’ मा आर्सा सिंह देवल, आर्शिका अग्रवाल, गाविन्द नादेव, सरद सक्सेना लगायत कलाकारहरुको अभिनय रहेको छ, भने चलचित्रका निर्माता दिवस बाबु पुरी र प्रेम चन्द्र झा रहेका छन् । चलचित्रका लेखन स्वयंम निर्देशक शर्मा हुन् भने चलचित्रको संगीत विष्णु नारायणको रहेको छ । चलचित्रको छायाकन रबिकान्त रेडीलले गरेका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.