• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • पुनम पाण्डे वेबसाईट ह्याक भएर तनावमा

    मुम्बई : बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डेको वेबसाइट ह्याक भएको छ । अभिनेत्री पुनमले आफ्नो वेबसाइट ह्याक भएको कुरा बलिउड मिडियाहरुलाई जानकारी दिएका छन् ।
    अभिनेत्री पुनम पाण्डेले बताए अनुसार उनको वेबसाइटमा पाकिस्तान समर्थकले नारा लेखेका थिए, अनि त्यसमा कश्मीरको स्वतन्त्रताको कुराहरु लेखिएकोपनि थियो । अभिनेत्री पुनमले साइबर क्राइममा आफ्नो वेबसाइट ह्याक भएको रिपोर्ट दायर गरेकि छिन्, अनि उनले भनेकी छिन्, कि आफ्नो वेबसाइट बहाल गर्न ह्याक गर्नेले प्रयास गरीरहेको बताइन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.