miss nepal malina joshi को सिनेमा करियर ‘ऋतु’मा
malina-joshi-new-photo
विशाल चौतारी समाचार
काठमाडौं, ७ माघ । सुन्दरी प्रतियोगिताबाट आएका सबै सुन्दरीहरु अभिनयमा अव्बल नै हुन्छन् भन्ने छैन । यस्तै नेपालका मिस नेपालको सन्र्दभलाई हेर्ने हो भने विभिन्न काममा सफल रहेपनि नेपाली चलचित्र क्षेत्रभने उनिहरुलाई फापेको देखिदैन । जसको उदाहरण क्रमश: अभिनेत्रीहरु रुवि राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा जस्ता मिस नेपालहरु नेपाली सिनेममा जम्न सकेनन् । यस्तै क्रममा पुर्व मिस नेपाल मलिना जोशी चलचित्र ‘ऋतु’ मार्फत लिड रोलमा अभिनेत्रीको रुपमा डेब्यु गरेकी छिन् ।.jpg)
केहि समय अगाडी रिलिज भएको चलचित्र ‘कलिउड’ को शिर्ष गीत आइटममा नृत्य प्रस्तुत गरेपछि मिस नेपाल मलिना जोशिलाई नेपाली चलचित्रमा आउन सजिलो भएको थियो । अभिनेत्री मलिनालाई ‘ऋतु’ मा निर्देशक मनोज अधिकारीले ‘बोल्ड एण्ड ब्युटिफुल’ भूमिकामा प्रस्तुत गरेका छन् ।
चलचित्रमा हलिउड प्रोजेक्ट समेत गरिसकेका अभिनेता राजबल्लभ कोइरालासंग अभिनेत्री मलिनाले चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री रिमा विश्वकर्माको पनि ‘ऋतु’ मा बोल्ड भूमिका रहेको बताइएको छ । फागुन १३ गते प्रदर्शन हुने फिल्म यतिखेर प्रचारमा जुटेको छ । यहि चलचित्रबाटै थाहा हुनेछ, मिस नेपाल मलिनाको नेपाली चलचित्रको करियर ।.jpg)
विशाल चौतारी समाचार
काठमाडौं, ७ माघ । सुन्दरी प्रतियोगिताबाट आएका सबै सुन्दरीहरु अभिनयमा अव्बल नै हुन्छन् भन्ने छैन । यस्तै नेपालका मिस नेपालको सन्र्दभलाई हेर्ने हो भने विभिन्न काममा सफल रहेपनि नेपाली चलचित्र क्षेत्रभने उनिहरुलाई फापेको देखिदैन । जसको उदाहरण क्रमश: अभिनेत्रीहरु रुवि राणा, झरना बज्राचार्य, माल्भिका सुब्बा जस्ता मिस नेपालहरु नेपाली सिनेममा जम्न सकेनन् । यस्तै क्रममा पुर्व मिस नेपाल मलिना जोशी चलचित्र ‘ऋतु’ मार्फत लिड रोलमा अभिनेत्रीको रुपमा डेब्यु गरेकी छिन् ।
.jpg)
केहि समय अगाडी रिलिज भएको चलचित्र ‘कलिउड’ को शिर्ष गीत आइटममा नृत्य प्रस्तुत गरेपछि मिस नेपाल मलिना जोशिलाई नेपाली चलचित्रमा आउन सजिलो भएको थियो । अभिनेत्री मलिनालाई ‘ऋतु’ मा निर्देशक मनोज अधिकारीले ‘बोल्ड एण्ड ब्युटिफुल’ भूमिकामा प्रस्तुत गरेका छन् ।
.jpg)
.jpg)
0 comments
Write Down Your Responses