तेश्रो लिङगीको फेशन शो बिराटनगरमा
ध्रुव भट्टराई
विराटनगर, १६ माघ । पछिल्लो समयमा समाज विस्तारै अगाडी बढिरहेको छ,भन्ने कराहरु समाजमै भएका गट्ना क्रमहरुले जनाउछ । लैङ्गिक विभेदलाई अन्त्य गदै समाजमा आफनो अधिकार स्थापित गर्न संघर्षशील तेश्रो लिङगीहरुले विराटनगरमा आफनो प्रतिभा प्रर्दशन गरेका छन् ।
कार्यक्रममा पूर्वाञ्चलका समलिङगी तथा ते तेश्रोलिङगीले फेशन शो गरेका थिए । प्रतिभा प्रष्फुटन गर्न आयोजना गरिएको कार्यक्रममा समलिङगी तथा तेश्रोलिङगी गरी २० जनाको सहभागिता थियो । निलहिरा समाज पथरीको आयोजनामा भएको फेशन शोमा उनीहरुले सम ड्रेस ,साडी राउण्ड र ग्राउण्ड राउण्डमा एकल, जोडी तथा सामुहिक रुपमा र्याम्प नापेका थिए ।

0 comments
Write Down Your Responses