स्व. निर्देशक रेग्मीको नाममा गृहनगरमा चौतारो
विशाल चौतारी समाचार
चितवन, १० चैत । राम्रा मानिस सधै र छिट्टै भगवान्को प्यारो हुन्छ, भन्ने भनाइ अहिले आएर स्व. निर्देशक शिव रेग्मीको जिवनमा लागु भएको छ । नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान दिएर हामिमाझ नरहेपनि उनका अमर–अमर कृतिहरुले हामिमाझ जिवीत तुल्लाइरहेको छ ।.jpg)
स्व. निर्देशक रेग्मी यो संसारमा नरहेपनि उनले पछिल्लो चोटि निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रर्दशनको क्रममा रहेको छ । यस चलचित्रका निर्माता तथा निर्माण युनिटले उनको अभावलाई सम्मान गर्दै स्व. निर्देशक शिव रेग्मीका नाममा उनकै गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ । गत आइतबार स्वं रेग्मीको चितवनस्थित बाह्रघरेमा पुगेका निर्माण युनिटले चितवनमा यात्रु प्रतीक्षालय चौतारा निर्माण गर्ने घोषणा गरेको हो ।.jpg)
निर्देशक रेग्मीको बायोग्राफी तथा पोस्टर सार्वजनिक गर्न चलचित्रका निर्माण युनिट आइतरबार बाह्रघरे पुगेका थिए । सो अवसरमा निर्माता सिटौलाले स्व. निर्देशक रेग्मीको नाममा यात्रु प्रतीक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् । यसअघि ‘शिव रेग्मी अक्षय कोष’ स्थापना गरिसकेको छ ।
चितवन, १० चैत । राम्रा मानिस सधै र छिट्टै भगवान्को प्यारो हुन्छ, भन्ने भनाइ अहिले आएर स्व. निर्देशक शिव रेग्मीको जिवनमा लागु भएको छ । नेपाली चलचित्र क्षेत्रमा अतुलनिय योगदान दिएर हामिमाझ नरहेपनि उनका अमर–अमर कृतिहरुले हामिमाझ जिवीत तुल्लाइरहेको छ ।
.jpg)
स्व. निर्देशक रेग्मी यो संसारमा नरहेपनि उनले पछिल्लो चोटि निर्देशन गरेको चलचित्र ‘मनले मनलाई छुन्छ’ प्रर्दशनको क्रममा रहेको छ । यस चलचित्रका निर्माता तथा निर्माण युनिटले उनको अभावलाई सम्मान गर्दै स्व. निर्देशक शिव रेग्मीका नाममा उनकै गृहनगर चितवनमा चौतारा निर्माण गर्ने भएको छ । गत आइतबार स्वं रेग्मीको चितवनस्थित बाह्रघरेमा पुगेका निर्माण युनिटले चितवनमा यात्रु प्रतीक्षालय चौतारा निर्माण गर्ने घोषणा गरेको हो ।
.jpg)
निर्देशक रेग्मीको बायोग्राफी तथा पोस्टर सार्वजनिक गर्न चलचित्रका निर्माण युनिट आइतरबार बाह्रघरे पुगेका थिए । सो अवसरमा निर्माता सिटौलाले स्व. निर्देशक रेग्मीको नाममा यात्रु प्रतीक्षालय निर्माण गर्ने घोषणा गरेका हुन् । यसअघि ‘शिव रेग्मी अक्षय कोष’ स्थापना गरिसकेको छ ।
उक्त कोषबाट प्रतयेक वर्ष एक जना क्रियाशील कलाकार तथा पत्रकारलाई पुरस्कृत गरिने निर्माता सिटौलाले बताए । चलचित्र ‘मनले मनलाई छुृन्छ’ स्वं रेग्मी निर्देशित अन्तिम चलचित्र हो । यो चलचित्र २८ चैतबाट देशभर रिलिज हुदैछ । कार्यक्रममा चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका निर्देशक रेग्मीको ६ मिनेटको बायोग्राफी देखाइएको थियो । रेग्मीको बायोग्रफी हरेपछि उपस्थित दर्शकदीर्घाको आँखा रसाएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले शिव रेग्मीसाग काम गर्न पाएकोमा आफ्नो एउटा इच्छा पूरा भएको बताइन् । उनले भनिन्, ‘हरेक कलाकारको इच्छा राम्रो निर्देशकसाग काम गर्ने इच्छा हुन्छ, त्यो इच्छा मैले शिव रेग्मीसाग उहााको अन्तिम चलचित्रमा काम गरेर पूरा गरेकी छु । उहाँ चलचित्र क्षेत्रको एकदमै कुसल निर्देशक हुनुहुन्थ्यो ।’ त्यस्तै, अभिनेता बिरेन श्रेष्ठले शिव रेग्मीको अन्तिम चलचित्र ‘मनले मनलाई छुन्छ’ उत्कृष्ट बनेकाले सबैलाई हेरिदिन आग्रह गरे ।
कार्यक्रममा बोल्दै रेग्मी पत्नी ज्ञानु रेग्मीले चलचित्र ‘मनले मनलाई छुन्छ’ निर्देशक रेग्मीको ‘आफन्त’पछि उत्कृत्ट चलचित्र बनेका बताउादै आफ्नो पतिको अन्तिम सिर्जनालाई एकपटक हेरिदिन आम दर्शकलाई आग्रह गरिन् । कार्यक्रमको अवधिभर रेग्मीकी आमा भक्तमाया रेग्मी भाव विहृवल भइरहेकी थिइन । उनले आफ्नो छोरोको अन्तिम चलचित्रलाई हेरर साथ दिन आग्रहसमेत गरेकी छन् ।

0 comments
Write Down Your Responses