कंगनाको बर्थ डेमा बलिउड स्टार उपस्थित
Kangana Ranaut Birthday Party
एजेन्सी
मुम्बई, १० चैत । बलिउड अभिनेत्री कंगना रानावत गत ९ गते आईतवार राती आफ्नो घरमा एक भव्य पार्टि दिएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा सो भव्य पार्टि दिएकी हुन् । अभिनेत्री कंगनाको जन्मदिनमा आयोजना गरेको भव्य पार्टिमा बलिउडका महानायक अभिनेता अमिताभ बच्चनदेखी अमिरखान समेत गरि बलिउडका चर्चित सेलिव्रेटिहरु उपस्थित रहेका थिए ।.jpg)
अभिनेत्री कंगनाले आफ्नो पछिल्लो चलचित्र ‘क्विन’बाट राम्रो प्रतिकृया पाएकी छिन् । यस्तै क्रममा आफ्नो जन्मदिनमापनि कंगनाको अभिनय तारीफ नगर्ने मानिसहरु विरलै भेटिन्थे । समाचारको अनुसार अभिनेता अमिताभ बच्चन चलचित्र ‘क्विन’मा कंगनाको अभिनयदेखी प्रभावित रहेका छन् । अभिनेता अमिताभले पार्टिमा कंगनाको खुलेरै तारीफ गरेका थिए ।.jpg)
.jpg)
पार्टिमा बिबेक ओवरायको पत्नीको साथमा अभिनेत्री प्रिंयका चोपडापनि उपस्थित रहेकी थिइन् । यस्तै अनुराग काश्यप, विशाल भारद्धाज, अनुपमा चोपडा, विधु विनोद चोपडा र अनुपम खेर जस्ता चर्चित कलाकारहरु पार्टिमा उपस्थित रहेका थिए ।
एजेन्सी
मुम्बई, १० चैत । बलिउड अभिनेत्री कंगना रानावत गत ९ गते आईतवार राती आफ्नो घरमा एक भव्य पार्टि दिएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा सो भव्य पार्टि दिएकी हुन् । अभिनेत्री कंगनाको जन्मदिनमा आयोजना गरेको भव्य पार्टिमा बलिउडका महानायक अभिनेता अमिताभ बच्चनदेखी अमिरखान समेत गरि बलिउडका चर्चित सेलिव्रेटिहरु उपस्थित रहेका थिए ।
.jpg)
अभिनेत्री कंगनाले आफ्नो पछिल्लो चलचित्र ‘क्विन’बाट राम्रो प्रतिकृया पाएकी छिन् । यस्तै क्रममा आफ्नो जन्मदिनमापनि कंगनाको अभिनय तारीफ नगर्ने मानिसहरु विरलै भेटिन्थे । समाचारको अनुसार अभिनेता अमिताभ बच्चन चलचित्र ‘क्विन’मा कंगनाको अभिनयदेखी प्रभावित रहेका छन् । अभिनेता अमिताभले पार्टिमा कंगनाको खुलेरै तारीफ गरेका थिए ।
.jpg)
.jpg)
पार्टिमा बिबेक ओवरायको पत्नीको साथमा अभिनेत्री प्रिंयका चोपडापनि उपस्थित रहेकी थिइन् । यस्तै अनुराग काश्यप, विशाल भारद्धाज, अनुपमा चोपडा, विधु विनोद चोपडा र अनुपम खेर जस्ता चर्चित कलाकारहरु पार्टिमा उपस्थित रहेका थिए ।
0 comments
Write Down Your Responses