पोर्न स्टार सन्नीको स्वयम्भु दर्शन के का लागी ? (फोटो फिचर सहित)
sunny-Leone-in-baudhanath-nepal
विशाल चौतारी समाचार
काठमाडौ, १० चैत्र । पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने खबर उनैले आफ्नो ट्विटर मार्फत सार्वजनिक गरेपछि सामाजिक संजालहरु उनको बारेमै बढि चर्चा भयो । उनी नेपाल आउने नआउने बारेमा जिज्ञासा रहदा रहदै केही घण्टा भित्रै उनी नेपाल पति ड्यानियल विवरसंग ओलिईन् ।.jpg)
बलिउड चलचित्र उद्योगमा जिस्म –२ चलचित्रबाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो चलचित्र ‘रागिनी एमएमएस–२’ गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो चलचित्रले सन्तोष जनक व्यापरा नगरेपनि रागिनी एमएमएस–२ ले राम्रो ब्यावसाय गरिरहेको छ ।.jpg)
अभिनेत्री लियोन र उनका पति आज सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् । लियोन ले ट्वीटरमा ट्वीट गर्दै भनेकी छन्, ‘नेपाल अत्यन्तै सुन्दर छ । अनि रमणीय देखिन्छ ।’ आजै बिहान लियोन दम्पत्ति स्वयम्भु पुगेका थिए । उनिहरुले स्वयम्भु अगाडि बसेर तस्बिर समेत खिचेर लियोनले ट्वीटरमा पोष्ट गरेकी छिन् । उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ ।.jpg)
अभिनेत्री सन्नि नेपालको एक व्यापारिक संस्था इनटरपेरर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन नेपाल आएकी हुन् । यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पतिपनि विभिन्न व्यापाररव्यवसायमा आवद्ध रहेका छन् ।
तस्विरहरु : अभिनेत्री सन्नी लियोनको ट्वीटर तथा इन्सटलग्राम
विशाल चौतारी समाचार
काठमाडौ, १० चैत्र । पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आउने खबर उनैले आफ्नो ट्विटर मार्फत सार्वजनिक गरेपछि सामाजिक संजालहरु उनको बारेमै बढि चर्चा भयो । उनी नेपाल आउने नआउने बारेमा जिज्ञासा रहदा रहदै केही घण्टा भित्रै उनी नेपाल पति ड्यानियल विवरसंग ओलिईन् ।
.jpg)
बलिउड चलचित्र उद्योगमा जिस्म –२ चलचित्रबाट बलिउड यात्रा थालेकी उनी अभिनित पछिल्लो चलचित्र ‘रागिनी एमएमएस–२’ गत शुक्रबारदेखि भारत लगायत नेपाली सिनेमा हलहरुमा प्रर्दशन भइरहेको छ । पहिलो चलचित्रले सन्तोष जनक व्यापरा नगरेपनि रागिनी एमएमएस–२ ले राम्रो ब्यावसाय गरिरहेको छ ।
.jpg)
अभिनेत्री लियोन र उनका पति आज सोमबार बिहान राजधानीको विभिन्न स्थानमा भ्रमण गरिरहेका छन् । लियोन ले ट्वीटरमा ट्वीट गर्दै भनेकी छन्, ‘नेपाल अत्यन्तै सुन्दर छ । अनि रमणीय देखिन्छ ।’ आजै बिहान लियोन दम्पत्ति स्वयम्भु पुगेका थिए । उनिहरुले स्वयम्भु अगाडि बसेर तस्बिर समेत खिचेर लियोनले ट्वीटरमा पोष्ट गरेकी छिन् । उनीहरु आज नेपालका विभिन्न स्थानमा घुम्ने बताइको छ ।
.jpg)
अभिनेत्री सन्नि नेपालको एक व्यापारिक संस्था इनटरपेरर्नस अर्गनाइजेसनको नेपाल च्याप्टरको एक कार्यक्रममा अतिथि हुन नेपाल आएकी हुन् । यो संस्था गोल्छा अर्गनाइजेशनको हो भने यसका अध्यक्षमा संजय गोल्छा छन् । लियोन र उनका पतिपनि विभिन्न व्यापाररव्यवसायमा आवद्ध रहेका छन् ।
तस्विरहरु : अभिनेत्री सन्नी लियोनको ट्वीटर तथा इन्सटलग्राम
add
0 comments
Write Down Your Responses