• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • धुम–३ पछि ‘पिके’मा पनि डबल रोलमा देखिदै अमिर

    Aamir Khan To Play Double Role In Peekay
    एजेन्सी
    मुम्बई,  २०७१ बैशाख, २९ सोमबार । आफ्नो दुई दशक लामो बलिउड चलचित्र करियरमा अभिनेता अमिर खानले पहिलो चोटी डबल रोल चलचित्र ‘धुम–३’मा गरेका थिए । तर अभिनेता अमिरको अर्को चलचित्र ‘पिके’मापनि फेरी एक चोटी डबल रोलमा देखिने भएका छन् । 
    चलचित्र पिकेलाई राजकुमार हीरानीले निर्देशन गरिरहेका छन् । यस चलचित्रको अहिले सम्म आएको अभिनेता अमिरको तस्बिर छन्, सबै फरक गेटअपमा देखिएका छन् । अभिनेता अमिरको चलचित्रमा हुने दुई रोलको बारेमा अहिले सम्म केही कुराहरु बाहिर आएको छैन । 
    तर अभिनेता अमिरको यो डबल रोलले सन् २०१३ मा बलिउड सिनेमा उद्योगकै व्यावसायिक सफल सिनेमा बन्न सफल भएको थियो । पुन: एकचोटि डबल रोललाई दर्शकहरुले मनपराउने कुरामा ढुक्क रहेको चलचित्रका निर्देशकले बताएका छन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.