• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • लण्डनमा शाहरुखको छोरा र अमिताभको नातिनी एकसाथ

    Shah Rukh Khan’S Son With Amitabh Bachchan’S Granddaughte
    एजेन्सी 
    मुम्बई, २०७१ बैशाख, २९ सोमबार । बलिउड किङ खान शाहरुखको छोरा आर्यन र बलिउड चलचित्र उद्योगकै महा अभिनेता अमिताभ बच्चनकी नातिनी नब्या नवेली लण्डनमा एकसाथ एउटै स्कुलमा अध्ययन गरिरहेका छन् । सो स्कुलका नाम हो सेवन ओक्स स्कुल । यी दुई क्लास मेट साथि मात्र होइनन्, उनीहरु एक नजिकका साथिपनि हुन् । 
    यी दुई जोडीको बलिउडमा पछिल्लो समयमा निकै चर्चा हुने गरेको छ । यी दुई जोडी आर्यन र नब्यालाई स्कुलको गेट टुगेदर तथा ट्रिप्सको क्रममापनि एकसाथ भेटिने गरेका छन् । पछिल्लो समयमा यी दुईको तस्विर उनीहरुका कुनै साथिले सामाजिक सञ्जालमा अपलोड गरिदिएका छन् । जुन तस्बिरपनि कुनै ट्रिप या गेट टुगेदरको क्रममा खिचिएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.