• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एन्जेलिनाको हलिउड अभिनेत्री मध्ये सबैभन्दा बढि कमाई

    लस एञ्जल्स : अभिनेत्री एन्जेलिना जोली हलिउड चलचित्र उद्योगमा अभिनेत्रीहरु मध्ये सबैभन्दा बढि कमाई गर्ने अभिनेत्री बनेकी छिन् । एक चर्चित वेबसाइटको अनुसार ओस्कार पुरस्कार विजेता अभिनेत्री एन्जेलिना जोलि सन् २०१३ मा सार्वधिक कमाई गर्ने अभिनेत्रीहरुमा शिर्ष स्थानमा रहेका थिए । अभिनेत्री एन्जेलिनाले सन् २०१३मा ३.३० करोड डलर कमाएकी छिन् ।
    त्यस्तै दोस्रो स्थानमा अभिनेत्री जेनिफर लौरेन्सको नाम समावेश गरिएको छ । उनीपनि ओस्कार विजेता अभिनेत्री हुन् । उनको कमाई सन् २०१३ मा २.६० करोड डलर कमाइ गरेकी थिइन् । त्यस्तै क्रिष्टिन स्टर्युवर्ट २.१५ करोड डलरका साथमा कमाइ गर्ने हलिउड अभिनेत्रीको तेस्रो स्थानमा परेकी छिन् । जेनिफर एनिस्टर २ करोड डलर कमाई गर्दै चौथो स्थानमा परेकी छिन् । यी अभिनेत्रीहरुलाई पछ्याउदै एम्मा स्टोन १.६० करोड डलर कमाई गर्दै सबैभन्दा बढि कमाई गर्ने हलिउड अभिनेत्रीको पाचौ नम्वरमा परेकी छिन् ।
    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.