• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • फोटो कथा – रंगका जादु

    एजेन्सी रुसको सेट पिटर्सबर्गमा भएको इन्टरनेशनल ब्युटी एक्सपो ‘नेवस्की बेरेगा’मा विभिन्न मोडलहरु आफ्नो शरिरमा बनाएको विभिन्न किसिमका कलाकृतिहरु प्रस्तुत गरेका छन् । ब्युटी एक्सपोमा सहभागी भएका उत्कृष्ठ कलाकृतिहरुलाई देखेर भन्न सकिन्थ्यो वाऊ ।
    विभिन्न किसिमका कलाकृतिहरु प्रकृतिसंग जोडिएका थिए । शरिरमै बनाइएका विभिन्न कलाकृतिहरु रंगसंग निकै राम्रो खेलिएको छ । आश्चर्य जनक लाग्दा कलाकृतिहरुले प्रर्दशनीमा आएका सम्पुर्ण दर्शकहरुलाई मोहित तुल्याएको थियो ।


    add

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.