• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ

    १८ साउन पर्सा
    पर्सा जिल्लाको कौवावन कटैया ३ बाट साउन १७ गते राति एपीएफ टोलीले करीब एक सय ३० के.जी.गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको देवरवना ९ वस्ने आलम अन्सारी र कौवावन कटैया ३ वस्ने साखिर मिया छन् ।
    सशस्त्र प्रहरी बल सुरक्षा बेस बागेश्वरी तित्रौनाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त गाँजासहित पक्राउ गरेको हो । एपीएफ टोलीले बरामद गाँजासहित दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.