• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • आमा भन्दा छोरी नै तरुनि

    काठमाडौ । अभिनेत्री झरना थापाले अहिले सम्म आफ्नि छोरीलाई सार्वजनिक गरेकि थिईनन् र । तर अभिनेत्री झरनाको छोरीको फोटो एकाएक विहिवार सार्वजनिक भयो । सो फोटो न्युज फिल्मीको फेसबुक पेजबाट सार्वजनिक भएको हो ।

    तस्विरमा अभिनेत्री थापा (दाया) आफ्नि छोरी सुहानिका साथ प्रेममय भावमा झल्किएका छन् । न्युज फिल्मिलाई प्राप्त जानकारि अनुसार १६ बर्षकी सुहानीलाई आजको मिति सम्म फिल्म खेल्न रहर छैन । झरना चाहि अबको दुई बर्ष थप अभिनयमै ब्यस्त रहने अनि डाईरेक्सनमा जप्प गर्दै छोरीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने मुडमा छिन् ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.