सैफले आफ्नि पत्नि करिनाको ३३ बर्थडे पार्टि लण्डनमा दिने
बलिउड अभिनेत्री करीना कपूरले आज ३३ औ जन्मदिन मनाईरहेकि छिन् । अभिनेता सैफ अली खानकि श्रीमति करीनाको विवाहपछिको पहिलो जन्मदिन भएकालेपनि बर्थ डे भव्य गर्न लागिएको हो । जहा अभिनेत्री करिनाको सम्पुर्ण साथिहरुलाई वर्थ डे पार्टिमा इन्भाईट गरिएको छ ।
पछिल्लो समयमा बलिउडकी टप अभिनेत्री मध्ये एक करीना करीब १३ साल अगाडी बलिउडमा भित्रिएकि थिईन् । उनले अहिले सम्म दिएका केहि हिट फिल्महरु ‘रिफ्यूजी, मुझे कुछ कहना है, मुझसे दोस्ती करोगे, कभी खुशी कभी गम, चमेली, देव, ओङकारा, जब वी मेट, थ्री इडियट्स, लगायत छन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
0 comments
Write Down Your Responses