• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • इरफान र शाहिदमाथि सुटिङ सेटमा हातपात

    मुम्बई : बलिउड तथा हलिउड चलचित्रमा समेत काम गरिसकेका अभिनेता इरफान खान र अर्का बलिउड अभिनेता शहिद कपुर कश्मिरमा आफ्नो पछिल्लो चलचित्र ‘हैदर’को सुटिङमा व्यास्त रहेका छन् ।
    विशाल भारदाजको निर्देशनमा बन्न लागेको चलचित्रको सुटिङको क्रममा कलाकारलाइ भएको हमलाको कारण धेरै समस्या झेल्न परिरहेको छ । यस्तै क्रममा चलचित्रका यि दुइ अभिनेताद्धय इरफान र शाहिदलाई केहि दिन अगाडी मात्र कश्मिरमा चलचित्रको सुटिङको क्रममा एक स्थानिय केटाले हातपात गरेका छन् । चलचित्रको सुटिङका प्रत्यक्षदर्सिका अनुसार पहिला सुटिङ रामै्र चलिरहेको थियो, तर अचानक एक केटाले यि दुई अभिनेतामाथि हमला गर्न सुरु गरेका थिए । यसपछि चलचित्रको सुटिङको सेटमा स्थीति बिग्रीएपछि पुलिसलाइ नै बोलाउनु परेको थियो ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.