प्रवलको निमन्त्रणामा प्रियंका नेपाल आउदै (फोटो फिचर सहित)
विशाल चौतारी समाचार
काठमाडौं, ५ माघ । चर्चित बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड प्रियंका चोपडा नेपाल आउने भएकी छिन् । अभिनेत्री प्रियंकाले आफ्नो ट्विटरमा अहिलेका विश्व चचिर्त फेशन डिजाइनर प्रबल गुरुङको ट्विटलाई आधार मान्दै चोपडाले ‘नेपालमा भेटौला’ भनेकी छिन् ।
फेसन डिजाइनर प्रबल गुरुङले तयार पारेको पोशाकमा आफूलाई निक्कै आकर्षक देखिएको भन्दै अभिनेत्री प्रियंकाले केही तस्बिरहरु पनि ट्विटर मार्फत नै सार्वजनिक गरेकी छिन् ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhj1qY-Ijhgb_9O6ByV5Z575PXmg3LeddEb7-eXYcUamiIqfornmUTKHLTESxCOOn01QxES8bmO-Qg_RNZvqsUzBkPFLdFstNdYL2iUD4VdxQ1FtS_GuGK5ckOq1alwKtnj4dJ1MbcpKrg/s1600/priyanka+chopra-and+prabal+gurung+(3).jpg)
गत बिहिबार न्यूयोर्कमा फेसन डिजाइनर प्रबल र अभिनेत्री प्रियंकाको भेट भएको थियो । अभिनेत्री प्रियंकालाई प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपालमा ल्याउन लागेको बताइएको छ । नेपालमा लाखौ फ्यान बनाएकि अभिनेत्री प्रियंकाले पछिल्लो समयमा हलिउड गीत गाएसंगै उनको फ्यान अझ धेरै बढेको छ । तर अभिनेत्री प्रियंका कहिले नेपाल आउने भन्ने बारेमा चाहि केही खुलाइएको छैन ।![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyq5vOtBwi61frdp2xMWy5DjmryZLtONRucHzJvEaIe18rSDTfAsS0-z6IEM0qDLEnCrW2-JRMs38LNSEtg2nwqeZDYvwn3S-g77RcNfhvruD0ibNFC5sm6aIf5VuBo1SU23ALfkhpXuQ/s1600/priyanka+chopra-and+prabal+gurung+(2).jpg)
काठमाडौं, ५ माघ । चर्चित बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड प्रियंका चोपडा नेपाल आउने भएकी छिन् । अभिनेत्री प्रियंकाले आफ्नो ट्विटरमा अहिलेका विश्व चचिर्त फेशन डिजाइनर प्रबल गुरुङको ट्विटलाई आधार मान्दै चोपडाले ‘नेपालमा भेटौला’ भनेकी छिन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEigjeenF_kg3x1htP3gXXQJY5h9zNFfOdqFSCq9OKBuMtww370y4HbI5_-tevrPn6XXeVaH0ZP3Bxnf8KTTiPQUdiN9KUFck6_geourQvG7KkkjM8i6k4_02LHRSjaaAD9QsaUjUfc5_gI/s1600/priyanka+chopra-and+prabal+gurung+(4).jpg)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhj1qY-Ijhgb_9O6ByV5Z575PXmg3LeddEb7-eXYcUamiIqfornmUTKHLTESxCOOn01QxES8bmO-Qg_RNZvqsUzBkPFLdFstNdYL2iUD4VdxQ1FtS_GuGK5ckOq1alwKtnj4dJ1MbcpKrg/s1600/priyanka+chopra-and+prabal+gurung+(3).jpg)
गत बिहिबार न्यूयोर्कमा फेसन डिजाइनर प्रबल र अभिनेत्री प्रियंकाको भेट भएको थियो । अभिनेत्री प्रियंकालाई प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपालमा ल्याउन लागेको बताइएको छ । नेपालमा लाखौ फ्यान बनाएकि अभिनेत्री प्रियंकाले पछिल्लो समयमा हलिउड गीत गाएसंगै उनको फ्यान अझ धेरै बढेको छ । तर अभिनेत्री प्रियंका कहिले नेपाल आउने भन्ने बारेमा चाहि केही खुलाइएको छैन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyq5vOtBwi61frdp2xMWy5DjmryZLtONRucHzJvEaIe18rSDTfAsS0-z6IEM0qDLEnCrW2-JRMs38LNSEtg2nwqeZDYvwn3S-g77RcNfhvruD0ibNFC5sm6aIf5VuBo1SU23ALfkhpXuQ/s1600/priyanka+chopra-and+prabal+gurung+(2).jpg)
0 comments
Write Down Your Responses