• About Us
  • Our Team
  • Contact Us
  • Advetise Us
  • सलमानले सारी पहिराए सन्निलाई

    मुम्बई : केहि दिन अगाडि आयोजना भएको स्टार गिल्ड अवार्ड २०१४ को क्रममा धेरै रोचक घट्नाहरु देखियो । त्यसमध्ये अभिनेता सलमान खानले अभिनेता शाहरुख खान र अभिषेक बच्चनसंग हक गरेको प्रसंग निकै हिटपनि भयो ।
    यस्तै सोहि अवार्ड समारोहमै अर्को रोचक घट्नापनि भएको छ । अवार्डको सिलसिलामा अभिनेत्री सन्नि लियोनलाई स्टेृजमा बोलाइयो । अवार्ड शो को होस्टिङ अभिनेता सलमान खानले गरिरहेका थिए । यहि क्रममा अभिनेता सलमानले सारी पहिरीने बारेमा यत्तिकै कुरा चल्यो । अभिनेत्री तथा पोर्न स्टार सन्नि लियोनले अभिनेता सलमानलाई बताए कि‘–मलाई सारी पहिरीन आउदैन ।’ त्यसपछि अभिनेता सलमानले स्टेजमै सारी पहिरीन सन्निलाई सिकाउन सुरु गरे ।

    My Blogger Tricks
    blogger

    0 comments

    Write Down Your Responses

    Nepali Filmy News, All Nepali Entertainment news Portal From Nepal.

    Powered by Blogger.