विल्सन, श्याम र बाबुको यो कस्तो तमासा (फोटो फिचर सहित)
विशाल चौतारी समाचार
काठमाडौँ, ४ माघ । नेपाली चलचित्र क्षेत्र भित्रै हुने गरेका घट्ना क्रमहरुलाई जोडि मुख्य बिषय बस्तु बनाई निर्माण गरिएको चलचित्र ‘प्रोड्युसर’ आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको छ । ज्योतिराज राइको चलचित्र ‘प्रोड्युसर’ सुटिङको क्रममा खिचिएको चलचित्रका केहि तस्विरहरु :![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEjd7T8bBxM8u_1cnZR4pmm-59Au-WDYb4OoONX-0kvM-FG1yRLgOECJOgwuYxDHfyDY5SgChkhKT6bfPVsQXM2vzqYQ46-DJsEoDS5eVsJAxEuZZnugl-qOsQUDWlQ3XLxYjC0IHwrpE/s1600/wilson-bikram-rai-babu-bogati-shyam-aryal-producer+%25281%2529.jpg)
जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम राई, श्याम अर्याल, बाबु बोगटी, श्याम राई , पायल रायमाझी, स्वेता भट्टराइको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्माता भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई हुन् ।
काठमाडौँ, ४ माघ । नेपाली चलचित्र क्षेत्र भित्रै हुने गरेका घट्ना क्रमहरुलाई जोडि मुख्य बिषय बस्तु बनाई निर्माण गरिएको चलचित्र ‘प्रोड्युसर’ आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको छ । ज्योतिराज राइको चलचित्र ‘प्रोड्युसर’ सुटिङको क्रममा खिचिएको चलचित्रका केहि तस्विरहरु :
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEjd7T8bBxM8u_1cnZR4pmm-59Au-WDYb4OoONX-0kvM-FG1yRLgOECJOgwuYxDHfyDY5SgChkhKT6bfPVsQXM2vzqYQ46-DJsEoDS5eVsJAxEuZZnugl-qOsQUDWlQ3XLxYjC0IHwrpE/s1600/wilson-bikram-rai-babu-bogati-shyam-aryal-producer+%25281%2529.jpg)
जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम राई, श्याम अर्याल, बाबु बोगटी, श्याम राई , पायल रायमाझी, स्वेता भट्टराइको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्माता भने नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई हुन् ।
0 comments
Write Down Your Responses