सारंगी हाँस्दैन
–परिबन्ध
ओछ्यानबाटै तारा देख्दा
घरभित्रै अनादी उम्रदा
हुरी र झरी छातीमा अङ्गल्दा
शीतमाथि रगत बगाउँदा
पसिनाले बालुवा भिजाउँदा
म मजस्तै थिएन
ताराजस्तै
अनादीजस्तै
हुरी र झरीजस्तै
शीत
अनि वालुजस्तै थिएँ
र, आाशुले मेरो कथा सुनाए
तिमीले भन्यौ –
आहा ! कस्तो रंगीन जीन्दगी
मुटु रेटिदा
ऊ दुखेको हो
ऊ चिच्याएको हो
चोट सहेर
सारंगी हाँस्दैन ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiKUVSLWO0j1AawbBvMzngwkleiSMJhKuAMGOW7G61-gLrP2EeWEyVyz0kyInHXjgbAFVVYgdZt8YZ9sHM0MzlElaFNi1aXXwRLniA9ZTq6VHZtOeZnCGNkecP_L4xzWpL0K5RNidbMRQc/s1600/saindra+rai.jpg)
घरभित्रै अनादी उम्रदा
हुरी र झरी छातीमा अङ्गल्दा
शीतमाथि रगत बगाउँदा
पसिनाले बालुवा भिजाउँदा
म मजस्तै थिएन
ताराजस्तै
अनादीजस्तै
हुरी र झरीजस्तै
शीत
अनि वालुजस्तै थिएँ
र, आाशुले मेरो कथा सुनाए
तिमीले भन्यौ –
आहा ! कस्तो रंगीन जीन्दगी
मुटु रेटिदा
ऊ दुखेको हो
ऊ चिच्याएको हो
चोट सहेर
सारंगी हाँस्दैन ।
0 comments
Write Down Your Responses