शंकरले ल्याए हिन्दी एल्बम ‘यादें’
विशाल चौतारी समाचार
काठमाडौं, ७ माघ । विगत ७ वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका शंकर लामिछनेले चचिर्त भारतीय गायक गायिकाको आवाजमा तयार पारिएको हिन्दी गिति एल्बम ‘यादें’लाई बजारमा ल्याएका छन् । लामिछानेको एकल शव्द र संगितमा रहेको एल्बममा सात गीत समाबेस रहेका छन् ।.jpg)
एल्वमका गित केहि महिना अघि भारतीय चचिर्त गाएक कैलाश खेरको स्टुडियो ‘कैलशा’मा शान, जावेद अलि, महालक्ष्मी, अमन सिन्हा, आवास जोशी को आवाजमा रेकर्ड गरीएको थियो । उक्त गितहरु मध्य ‘यादे’को म्यूजिक भिडियो भारतमा नै निमार्ण गरिएको छ, भने अन्य गितको म्यूजिक भिडियो केहि महिना अघि छायाङकन गरिसकिएको कुरा जानकारीमा आएको छ । म्यूजिक भिडियोमा अन्य कलाकारहरुका साथ स्वयं लामिछानेलाई समेत पाउन सकिन्छ । उनले यस अघि चलचित्र ‘किन लाग्छ माया’मा समेत अभिनय गरेका छन् । ‘ए नेपाली हो’ नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् ।
भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर अर्को एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । उनले यस अघि चलचित्र किन लाग्छ माया मा समेत अभिनय गरेका छन् भने बाल कृष्ण समको उपन्यास बोक्सी मा समेत काम गरेका छन् । बोक्सीले सन् २००९ सम्म बनेको डिजिटल फिल्महरुमा एवार्ड समेत प्राप्त गरेको थियो । ए नेपाली हो नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् । भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर आर्काे एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । अवसर पाए भने नेपाली कलाकारहरुले पनि बलिउडका संगितसँग प्रतिष्पर्धा गर्न सक्ने र हाम्रो नेपाली संगित पनि कसैको भन्दा कम नहुने बताए ।
काठमाडौं, ७ माघ । विगत ७ वर्ष देखि अष्ट्रेलियामा बस्दै आएका शंकर लामिछनेले चचिर्त भारतीय गायक गायिकाको आवाजमा तयार पारिएको हिन्दी गिति एल्बम ‘यादें’लाई बजारमा ल्याएका छन् । लामिछानेको एकल शव्द र संगितमा रहेको एल्बममा सात गीत समाबेस रहेका छन् ।
.jpg)
एल्वमका गित केहि महिना अघि भारतीय चचिर्त गाएक कैलाश खेरको स्टुडियो ‘कैलशा’मा शान, जावेद अलि, महालक्ष्मी, अमन सिन्हा, आवास जोशी को आवाजमा रेकर्ड गरीएको थियो । उक्त गितहरु मध्य ‘यादे’को म्यूजिक भिडियो भारतमा नै निमार्ण गरिएको छ, भने अन्य गितको म्यूजिक भिडियो केहि महिना अघि छायाङकन गरिसकिएको कुरा जानकारीमा आएको छ । म्यूजिक भिडियोमा अन्य कलाकारहरुका साथ स्वयं लामिछानेलाई समेत पाउन सकिन्छ । उनले यस अघि चलचित्र ‘किन लाग्छ माया’मा समेत अभिनय गरेका छन् । ‘ए नेपाली हो’ नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् ।
भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर अर्को एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । उनले यस अघि चलचित्र किन लाग्छ माया मा समेत अभिनय गरेका छन् भने बाल कृष्ण समको उपन्यास बोक्सी मा समेत काम गरेका छन् । बोक्सीले सन् २००९ सम्म बनेको डिजिटल फिल्महरुमा एवार्ड समेत प्राप्त गरेको थियो । ए नेपाली हो नामक छोटो चलचित्र समेत चर्चामा छ । यति मात्रै नभएर उनले आधा दर्जन जति तीजका लोक दोहोरी एल्बमहरु पनि बजारमा ल्याएका छन् । भविष्यमा नेपालमै आएर केहि गर्ने सोच बनाएका शंकर आर्काे एउटा नेपाली गितको तयारीमा आज भोली व्यस्त छन् । अवसर पाए भने नेपाली कलाकारहरुले पनि बलिउडका संगितसँग प्रतिष्पर्धा गर्न सक्ने र हाम्रो नेपाली संगित पनि कसैको भन्दा कम नहुने बताए ।


0 comments
Write Down Your Responses